Monday, May 22, 2017

second song tamusyo तमुस्यो फिल्मको दोस्रो गीत तोम्गी बिसी

पाइला फिल्मस प्रा. ली. को ब्यानरमा निर्मित चलचित्र  'तमुस्यो' को दोस्रो गीत  'तोम्गी बिसी...'Audio Jukebox आज भिडियो साझेदारी साईट Youtube मा Stream Nepal को Account बाट सार्वजनिक भएको छ । 
जस्मा शब्द: रोशन गुरुङ ,संगीत : धन बहादुर गुरुङ्, स्वर : धन बहादुर गुरुङ र शान्ति गुरुङ रहेको छ ।



धेरै समय पछी गुरुङ चलचित्रको बजारमा नयाँ  गीत सार्वजनिक भएको हुनले दर्शक  र स्रोताले यो गीतलाई मन परौउने छ  
यस चलचित्रका निर्माता मध्य एक  अर्जुन गुरुङले दबी गर्नु भएको छ । 
'तमुस्यो' चलचित्र लाई मओत्से तुङ गुरुङले निर्देशन गरेको हो । 

No comments:

Post a Comment