Wednesday, May 24, 2017

gurung Movie premier 'मारय ट' को प्रचार तिब्र



मुक्ती मनोज फिल्म प्रा. ली. ले निर्माण गरेको गुरुङ चलचित्र 'मारय ट'
२०७४ जेष्ठ १३ गते कल्पना सिनेमा हलमा प्रदर्शन हुँदै छ ।
चलचित्र प्रदर्शन मिती नजिकिदै जदां चलचित्र निर्माण कम्पनीले प्रचार प्रसार लाई तिब्र परेको छ ।
यस आगी सो चलचित्र Hong Kong , UK, बेसिशहर, भुजुङ लगएत धेरै स्थान हरुमा प्रदर्शन भएको छ ।
'मारय ट' चलचित्रलाई यसै बर्ष आदिबसी जन जाति मातृभाषी चलचित्र प्रबर्द्धन समितिले प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ ।
चलचित्रको निर्देशक : मनोज गुरुङ्
छायांकन/ सम्पादन : खिम बहादुर गुरुङ्
Promotional Material of Maraita


No comments:

Post a Comment