Sunday, May 21, 2017

Actress to Singer नायिका बाट गायिका बन्दै - एलिना गुरूङ़

अ माआेत्से फ़िल्म प्रोडक्शनको ब्यानरमा निर्मित  चलचित्र  'नरे' बाट आफ्नो अभिन यात्रा सुरू गरेकी नायिका एलिना गुरूङ़ अहिले आएर गायिकाको परिचयमा पनि स्थापित  गर्दैछिन ।

एलिना गुरूङ़को शब्द/संगीत/स्वार रहेका 'आँख भरि आँसु...'गीतको Audio Jukebox आझै भिंडियों साझेदारी साइटमाYoutube  मा Stream Nepal को Account बाट सर्वजानिक गरेकी छिन् ।

आब छिट्टै सो गीतको भिंडियों छायांकन गरि सर्वजानिक गर्ने एलिना गुरूङ़ले Stream Nepal लाई जानकारी गराउनु भयों ।


No comments:

Post a Comment