Sunday, May 7, 2017

Mairimo Premier in USA अमेरिकामा गुरुङ चलचित्र 'मैरिमो' भब्य प्रदर्शन


मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको चलचित्र 'मैरिमो' 07 May 2017 का दिन अमेरिकामा प्रथम प्रदर्शन भएको छ । Premier कार्यक्रम लाई प्रमुख अथिती बाणिज्य दुत कृसु छेत्री, फिप्ना अध्यक्ष लौसङ तामाङ  र नायक / निर्माता प्रेम गुरुङले सयुक्त रुपमा रिवन काटेर उध्घाटन गरेका थिए ।

चलचित्र प्रदर्शनको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र सह-आयोजक नेपाली महावाणिज्यदूतावास न्यू योर्क रहेको थियो। 
Premier show  हेरेका धेरै जसो दर्शकले 'मैरिमो' चलचित्रले आफ्नो मन छोएको Facebook र Twitter मा Tweet गरेका छन  






No comments:

Post a Comment