Sunday, May 7, 2017

New Gurung Movie यस बर्ष प्रोत्साहन पुरस्कारको लागी गुरुङ चलचित्र "मारय ट" लाई सिफारिस


Ads
चलचित्र बिकास बोर्ड, नेपाल अन्तर्गत आदिबसी जनजती मातृभाषी  चलचित्र प्रबर्द्धन  समितिले बर्षेनी आदिबसी जनजती चलचित्रलाई सम्मान तथा बजार प्रबर्द्धन  पुरस्कार प्रदान गरिदै आएको छ ।

बैशाख  १, २०७३ देखी चैत्र ३१, २०७३ भित्र चलचित्र बिकास बोर्डमा १७ वटा गुरुङ चलचित्र दर्ता भएको र ९ वटा चलचित्रले जाच पास (Sensor Pass) गरेका छन ।
जाच पास भएका चलचित्रहरु:-
१ प्रे सोना - सुभेछ्या फिल्म
२ नबिर्सिने माया - सुभेछ्या  फिल्म
३ तिमी नभए - हङग्री आइ  फिल्म
४ नबुझिएको मन - तमु  फिल्म
५ प्रेमी प्रेमिका - गोर्खा सिरन्चोक  फिल्म
६ मारय ट - मुक्तीमनोज फिल्म
७ भेडी गोठालो - मिलन डि जि इन्टरनेसनल
८ ङोलो ङोल्स्यो - बेब्स कृयसन्
९ कुटुम्बेरी साइनो - क्लाईमेक्स आर्ट्

Ads


गुरुङ फिल्म एसोसिएसन  नेपाल (GFAN) को बैशाख २२, २०७४ बसेको बैठकले यि नौ मापदण्ड पुगेका चलचित्र मध्य  मुक्तीमनोज  फिल्म प्रा. ली. ले निर्माण गरेको चलचित्र "मारय ट " लाई प्रोत्साहन  तथा सम्मान पुरस्कार्को लागि सिफारिस  गरिएको छ । 

'तेस्रो आदिबासी जनजती मातृभाषी  चलचित्र सम्मान 
तथा बजार प्रबर्द्धन कार्यक्रम-२०७३'
२१ मे  २०१७ का दिन हङकङमा हुँदैछ ।


         1,A Golden Flower | Maraya Ta | official Trailer


         2,Himalchuli | Gurung Movie Song | A Golden Flower 

2,

No comments:

Post a Comment