Tuesday, June 20, 2017

Shooting Report कल्ले भन्यो गुरुङलाई मगर

गण्डकी तारा को गीत छाँयाङ्कन हुँदै गण्डकी तारा-२०७० का बिजेता ओम गुरुङको 
` कल्ले भन्यो गुरुङलाई मगर... ´ भन्ने नयाँ गीत पोखराको रमणीय स्थलहरुमा छाँयाङ्कन भइरहेको छ ।
गीत :- कल्ले भन्यो गुरुङलाई मगर
शब्द/संगीत/स्वर :- ओम गुरुङ
छाँयाङ्कन :- सरोज अधिकारी निर्देशन :- अपिल त्रिपाठी नृत्य निर्देशन :- सुवास राई दृश्य निर्माण :- फलानो कृयसन अभिनय :- गमन घले, राज कुमार भुजेल, बबिता तामाङ, बिनिता तामाङ

स्मरण रहोस गायक गुरुङ ले यस अघि रेसम फिरिरी र हान्यो हान्यो बोल को गीत बजारमा ल्याइ सकेको छ ।

No comments:

Post a Comment