Saturday, May 27, 2017

New Lokdohori song राईनस मुनी चेपे खोला तिर सार्बजनिक

राज गुरुङको पहिलो प्रस्तुती रहेको लोक दोहोरी गीत 'राईनस मुनी चेपेखोला तिर...'भिडियो साझेदारी साईट Youtube मा Stream Nepal  को Account  बाट आज सार्बजनिक भएको छ ।
जसमा लय शब्द - भोजेन्द्र अधिकारी ,स्वर - राज गुरुङ र राजनी थापा मगर,संगीत सयोजक - जुजु गुरुङ को रहेको छ ।
 छायान्कन - भगत गुरुङ
सम्पादन - बालकाशी गुरुङ
निर्देशन - ओमन गुरुङ
निर्माता - चन्द्र गुरुङ (रेजिना)
अभिनयाँ - राज गुरुङ र प्रतिमा गुरुङ
म्युजिक भिडियोमा शब्द /संगीतको भाब अनुसार स्थानिय ठाउमा गएर छायान्कन गरेकोले अर्गानिक भिडियो बनेको र दर्शकले धेरै मन पराउने दाबी यस गीतका निर्देशक ओमन गुरुङले गर्नुभएको छ ।


No comments:

Post a Comment