Sunday, June 18, 2017

Manko babari Premier in Pokhara "मनको बाबरी" चलचित्र प्रिमियर

नेपाली समाजमा रहेको रुढीबादी सस्कारका कारण महिलाले भोग्ने पीडा समेटेर निर्माण गरिएको चलचित्र "मन को बाबरी" हिजो 2074/03/03 पोखरामा भब्य प्रिमियर भएको छ ।

"मनको बाबरी" चलचित्र असार 10 गते बाणिज्य हल पोखरा र असार 23 गते राष्ट्रिय  नाचघर काठमाडौंमा प्रदर्शन हुने निर्माता एबम नायिका एन्सर्ज गुरुङले Stream Nepal लाई बताए चलचित्र "मनको बाबरी" माओत्से गुरुङ फिल्म प्रा.लि को ब्यनरमा निर्माण भएको हो ।

No comments:

Post a Comment