Tuesday, May 2, 2017

Gurung Movie Release in USA एकै दिनमा दुई गुरुङ चलचित्र प्रदर्शन हुँदै

मिलन फोउण्डेसन नेपालको प्रस्तुती चलचित्र "भेडी गोठाले" यहि आउदो 7 MAY, 2017 का दिनमा HONG KONG को Yau Ma Tei Community Hall मा प्रदर्शन हुँदैछ। केहि महिना अगाडी मात्र बेसिशहरमा यस

चलचित्र को PREMIER SHOW गरिएको थियो । भेडी गोठाले चलचित्रको निर्देशक सुबश गुरुङ हो ।


7 MAY, 2017 कै दिन मुनाल फिल्म प्रा.ली द्वरा निर्मित  चलचित्र "मैरिमो" को  NEW YORK स्थित GULSHAN TERRACE मा प्रथम प्रदर्शन हुँदै छ । मैरिमोको निर्देशक भने भोज बहादुर गुरुङले गरेको छ ।

No comments:

Post a Comment