Sunday, April 23, 2017

New Gurung Song 2017 Release गुरुङ गीत 'ङ्योला छ्याबा नासाट्हो...' सार्बजनिक !!

चिसापानी गाउँले तमु समाज यु. के. ले निर्माण गरेको म्युजिक भिडियो 
'ङोला छ्याबा नासाट्हो...' बोलको गीत Stream Nepa को Youtube Account बाट सार्बजनिक भएको छ ।
जस्मा शब्द- धन फ्हच्यु तमु
संगीत- रोशन गुरुङ्
संगीत सम्योजक- तेजेन्द्र गुरुङ्
स्वर- गोबिन गुरुङ र बाल काशी गुरुङ को रहेको छ ।
छायान्कन- डिलु गुरुङ र रत्न बहादुर गोले
सम्पादन- रत्न बहादुर गोले
निर्देशन- नेत्र गुरुङ्
निर्माता चिसापानी गाउँले तमु समाज यु. के.
दृश्य निर्माण मुनाल फिल्म प्रा. लि.


No comments:

Post a Comment