Sunday, April 23, 2017

Dhaulagiri Nilgiriko Kakhama धौलागिरी निलगिरी भिडियो सार्वजनिक

टकं शेरचनको प्रस्तुती रहेको गीत धौलागिरी निलगिरीको काखैमा भिडियो साजेदारी साईट YOUTUBE मा सार्वजनिक भएको छ । जस्को सम्पूर्ण छायांकन मुस्ताङमा गरेको छ ।
शब्द: टकं शेरचन
संगीत: टकं शेरचन
स्वर: टकं शेरचन, एन्जिला गौचन
अभिनय: बिनिशा शेरचन, बिकल थापा मगर
नित्य: मधु सुदन श्रेष्ठ
निर्देशन: भोज बहादुर गुरुङ, प्रमोद शेरचन
छायांकन : डिलु गुरुङ, रत्न बहादुर गोले
सम्पादन : रत्न बहादुर गोले
दृस्य निर्माण : मुनाल फिल्म प्रा.ली

No comments:

Post a Comment