मुक्तिमनोज फिल्मस प्रा. लि. को प्रस्तुती गायक तथा निर्देशक मनोज गुरुङ्को नयाँ गित 'माथी है माथी लेकैमा जादा..' भिडियो छायांकन अहिले हिमालपारिको जिल्ला मुस्ताङको विभिन्न ठाउँमा छायांकन भैरहेको छ । जसमा शब्द/रचना राम गुरुङ हङकङको, अभिनयमा ओमिस्का गुरुङ र मनोज गुरुङ रहेको छ भने छायांकनको भुमिका खिम बहादुर गुरुङले गर्नु भएको छ ।
Subscribe to:
Post Comments (Atom)
-
Nepali Moive Pardeshi Jeewan Thaha Napai Lyrics- Yam Pachyu Tamu Music- Karan Gurung (Gora) Vocal-Dhan Bahadur Gurung and Shanti Gurun...
-
नाम : माया गुरुङ ठेगाना :पस गाउँ , लमजुङ हाल : हङकङ अभिनय गरेको चलचित्रहरु : ह्युलै माया, च्यागी, घलेक र अमीर गुरुङ बन्दिपुरे ठागु को जा...
-
Mathi Mathi lekaima by Manoj Gurung Singer/Lyrics : Manoj Gurung Music : Prakash Nepali Camera/Edit : Khim Bahadur Gurung Artists...

No comments:
Post a Comment